पर्सा २४ माघ / सशस्त्र प्रहरी बल पर्साले ५७४० किलो
प्याज सहित दुई वटा पिकअप गाडि बरामद गरेकाछन ।
बिरगंज महानगरपालिका-१९ स्थित अलाै तथा ड्राईपाेर्ट ईलाकाबाट सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हे.क्वा. पर्सा तथा मातहत युनिटहरू प्रस्ताबित सीमा सुरक्षा 

गुल्म अलाै र बिओपि ड्राईपाेर्टबाट खटिएकाे गस्ति टाेलीले मंगलबार आकस्मिक चेकजांच गर्ने क्रममा अबैधरूपमा भन्सार छलि प्रदेश २-०३ ००१ च -६२०३ र प्रदेश २-
०३ ००१ च ५९३५ नम्बरकाे २ वटा पिकअप गाडीमा ल्याउदै गरेकाालाइ नियन्त्रणमा लिइ आवश्यक कार्वाहीको लागि
रु ४२ लाख २९ हजार ६०० सय मुल्यांकन गरि भन्सार
कार्यालय बिरगंज बुझाएको न १३ गण पर्साका सप्रनाउ
( डिएसपी ) संगम श्रेष्ठले बताए ।
