सशस्त्र प्रहरी बल बाराले २ लाख ७७ हजार बराबरको प्याज सहित दुइवटा गाडि बरामद गरे ।



बारा १९ माध / सशस्त्र प्रहरी बल बाराले प्याज सहितको 
दुइवटा गाडि बरामद गरेकाछन । सशस्त्र प्रहरी बल न १२ 
गण हे क्वा बाराको मातहतमा रहेको सशस्त्र सुरक्षा वेस 
जितपुर सिमराको सप्रनाउ कुमार बरालको कमाण्डमा खटिएको टोलिले चेकजाच गर्ने क्रममा प्र २-०३-००१-च 
३९५० नम्बरको बोलोरो र प्र २-०३-००२-३९५२ 


 नम्बरको 
योद्धा पिकअप गाडि मा ११६ बोरा ( रु २,७७,५१० ) प्याज लोड रहेको र बिल बिजक संकास्पद रहेकोले दुबै 
गाडि सहितको प्याज आवश्यक कार्वाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बुझाएको सशस्त्र प्रहरी बल न १२ गण बारा बताए ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?