सशस्त्र प्रहरी बल पर्साको ठुलो सफलता । एक करोड दस लाख बराबरको कपडा सहित ट्रक बरामद ।




पर्सा १३ फागुण / सशस्त्र प्रहरी बल पर्साको ठुलो सफलता प्राप्त भएकोछ । विशेष सुचनाको अधारमा 
बिरगंज महानगरपालिका वडस न २५ स्थित सशस्त्र 
प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौबाट सशस्त्र 
प्रहरी नायव उपरीक्षक प्रदीप थापाको कमाण्ड खटिएको 
टोलिले  ना.८ ख.३९७८ नं.को ट्रक काडमाण्डौ तर्फ जादै गरेको अवस्थामा चेकजाँच गर्ने क्रममा विल विजकमा संकास्पद देखिएकोले मुल्य रु ७०लाख ,।बराबरको कपडा र  मुल्य रु.४०लाखको ट्रक , गरी जम्मा अन्दाजी मुल्य रु. १,एक करोड १० दश लाख मूल्ययांकन गरि  आवश्यक कारवाहीको लागि को   राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको सशस्त्र 
प्रहरी बल न १३ हे क्वा पर्साको सशस्त्र प्रहरी नायव उपरीक्षक ( डिएसपी ) एवँम प्रवक्ता संगम श्रेष्ठले बताए ।
 हाम्रो विशेष श्रोतको अनुसार कपडाले भरिएको ट्रक कयौ दिन देखि आइसिपि भित्र रहेको र भित्रको कर्मचारी 
को मिलोमतमा कम मुल्यांकन गरि बाहिर आउन्दैछ भनि 
विशेष सुचना सशस्त्र प्रहरी उपरीक्षक किशन कर्माचार्य
लाई पाइसकेको अधारमा कडा निगरानीको कारण  सो कपडाले भरिएको ट्रक बरामद गरिएको जानकारी प्राप्त  भएकोछ । 

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?