जिल्ला प्रहरी कार्यालय पर्साले लागू औषध गाजा समेत एक जना लाई पक्राउ गरे ।



पर्सा १३ फागुण / जिल्ला प्रहरी कार्यालय पर्साले लागू ओषध गाजा समेत एक जना लाई पक्राउ गरेकाछन । बिरगंज महानगरपालिका वडा न १९ तिलावे पुल नजिक चेकजाच गर्ने क्रममा पर्सा जिल्ला बदुरमाइ न पा वडा न ९
 बस्ने बर्ष ५५ को मोखु राउत कुर्मी शरिर भित्र लुकाइ
छिपाइ राखिएको अवस्था लागू औषध गाजा १ के जि १०० ग्रा समेत कुर्मीलाई नियन्त्रणमा लिइ लागु औषध 
गाजा संबंधित अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले प्रेस विज्ञप्ति मार्फत जानकारि दिए ।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?