सशस्त्र प्रहरी बल द्वारा अबैध तरिकाले गिटि बालुवा उत्खनन गरि ल्याइएको दुई वटा ट्याक्टर नियन्त्रणमा



बारा ४ फागुण / सशस्त्र प्रहरी बल द्वारा अबैध तरिकाले गिटि बालुवा उत्खनन गरि ल्याइएको दुई वटा ट्याक्टर नियन्त्रणमा लिएकोछ । सशस्त्र प्रहरी बल सुरक्षा बेस जितपुर बाट सप्रनाउ ( डिएसपी )कुमार बरालको  कमाण्डमा खटिएको टोलिले दुधौरा खोलाबाट अबैध      तरिकाले उत्खनन गरि ल्याउन्दै गरेको अवस्था कुनै बिल


बिजक न भएकोले ना ६ त ३७९१ न को ट्याक्टर सोको चालक बारागढी गापा बस्ने बर्ष ३६को रमेशमुिखया
र प्र २-०-०३-००१त २४९१ न को ट्याक्टर र सो को चालक जितपुर सिमरा उ म न पा ५ बस्ने बर्ष २१बिरबल
सहनिलाइ नियन्त्रणमा लिइ आवश्यक कार्वाहीको लागि जितपुर सिमरा उप- महानगरपालिकाको कार्यालय राश्वशाखा मा बुझाएको सशस्त्र प्रहरी बल न १२ हे क्वा बाराले जानकारी दिए । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?