बारा ०९ माध / २३ औ सशस्त्र प्रहरी दिवसको अवसरमा
सशस्त्र प्रहरी युनिटले बारा / पर्सा लगाएत देश भरि नै विभिन्न कार्याक्रम गरि मनाएकाछन । सो अवसरमा मंगल बार सशस्त्र प्रहरी बल न १२ गण हे क्वा बाराको मातहत
मा रहेका सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म मटिहर्वा बाराले अमर सप्रह जोखन चौधरीको सम्झना ३लाख ३५ हजारको लागतमा मटिहर्वा स्तिथ मुख्य सिमा नाकामा नागरिक साहायता कक्षको आज एक 

कार्यक्रम
बिच समुदघाटन गरिएकोछ । मटिहर्वा गुल्म को गुल्मपति
सशस्त्र प्रहरी नायव उपरीक्षक ( डिएसपी ) कबिन्द्र महर्जनको संयोजकत्वमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म मटिहर्वामा बसेको सर्वपक्षीय बैठकले कलैया उमनपाका वडा न १० मटिहर्वाको वडा अध्यक्ष साविर अंसारीको अध्यक्षतामा गठन गरिएको
नागरिक सहायता कक्षको सचिवको हैसियतले काम गरि
।
सप्रनाउ महर्जन छोटो समयमा सिमा सुरक्षा र सिमा
वासिको सेवा तथा तस्करी नियन्त्रणमा ठुलो भुमिका रहेको सिमावासिले बताए । एक स्थानीय सिमावासिका
अनुसार यो डिएसपि साहब आएदेखि हामी ढुक्क भएर
बस्छु उहाँ दिन रात सिमा सुरक्षा र सिमावासिको लागि
खट्दै आइरहेकाछन । नवनिर्मित सशस्त्र प्रहरी बल नेपाल को नागरिक सहायताको समुदघाटन कार्यक्रमका सभा पति कलैया उप महानगरपालिकाको वडा न १० का अध्यक्ष महमद साविर अंसारी " प्रमुख अतिथि कलैया उप
महानगरपालिकाको नगर प्रमुख बिनोद साह " फेटा गापा
को अध्यक्ष रुस्तम असारी " सशस्त्र प्रहरी बल नेपाल न १२ गण हे क्वा बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक टोप बहादुर डाँगी लगाएत सहायता कक्ष निर्माण समिति का पदाधिकारी संचार कर्मी नेपाल प्रहरी का वरिष्ठ नायव निरिक्षक श्याम बाबू यादव सकल दर्जाका सप्रकहरु स्थानीय सिमावासि भद्रभलादमी लगाएतका उपस्थिति
रहेकोथियो ।

