पर्सा ०७ माघ / "२३ औ सशस्त्र प्रहरी दिवस २०८० को अवसरमा नं १३ गणको परिसरमा ११:०० वजेको समय देखि नेपाल रेडक्रस सोसाईटी वीरगंज पर्साको विशेष सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको र उक्त रक्तदान कार्यक्रममा ५० जना सशस्त्र प्रहरी कर्मचारीहरुले रक्तदान कार्यक्रम समपन्न।
सशस्त्र प्रहरी पर्सा द्वारा रक्तदान कार्यक्रम सम्पन्न।
byभरत सर्राफ
•
•
2 min read
0




