चिसो हुस्सो बाट बच्न सशस्त्र प्रहरी द्वारा आगोको ताप्ने ब्यवस्था गरिएकोछ ।



बारा ०१ माघ / तराइमा बढदो चिसो हुस्सोको कारण सर्वसाधारण को जिवनकस्ट्कर बन्दै गइरहेहो बेला सशस्त्र प्रहरी बलले आगो ताप्ने ब्यवस्था गरेकाछन । सशस्त्र प्रहरी बल न १२ गण हे क्वा बाराले ठाउ ठाउमा 


आगो ताप्ने ब्यवस्था गरिएकोछ । सोही क्रममा बिओपी 
बरैनिया बाराले पनि चौक चौकमा दाउरा खसाली 
सर्वसाधारण हरुलाइ चिसो बाट बचाउनको निम्ति आगो 
ताप्ने ब्यवस्था गरियो छ । बिओपी बरैनियाको वडा न ३ 
मुसहर्वा को चैक चौकमा आगो ताप्ने ब्यवस्था गरिएकोछ  स्थानीयहरु बताउँछन् ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?