बारा २२ जेठ / बाराबाट तस्कर हरुले
ग्रीन सिग्नल पाएकाछन । शस्त्रप्रहरी बल १२ न गण बाराले तस्करहरुलाइ
ग्रीन सिग्नल दिएकाछन । उधारणहो
बाट दैनिक लाखौको भारत बाट नेपाल
तर्फ कपडा ' मोटर पार्ट ' हार्ड्वेयर ' सुर्तीजन्य ' घुटका ' भैसी सुपाडी ' मरिच ' छोकडा ' र नेपालबाट भारत तर्फ कवाड ' गिटीबालुवा ' रक्सी ' लगाएत व्यापक तस्करी भइरहेकोछ ।
बिओपी बरैनियाको बिओपीपती दिनेश देउजाको इसारामा हामिले लाइन पाएको हौ नाम नबताउने शर्तमा एक तस्करले बताए । बिओपीपती देउजाले बिओपीको निवास भित्र तस्करहरुलाइ
बोलाइ लेनदेनको
कुरा गरि तस्करहरुलाइ बरैनिया अन्तर्गत पर्ने नाकाहरु मुसहर्वा छतवा
कान्तिपुर लगाएत बाट लाइन दिने गर्दछ बिओपी भित्र तस्करहरुसंग को क्रीयाकलाप र तस्करीको भिडियो शस्त्रप्रहरी बलका प्रमुख राजु अर्याल
ए आइ जी CP गौतम र मधेस प्रदेश प्रमुख दिपेन्द्र शाहलाई पत्रकार मित्र द्वारा वाटशप मार्फत प्राप्त भैइसक्दा पनि तस्करी रोकनुको सट्टा झन बढदै
। पत्रकार मित्रहरुले माथिको निकायलाइ पठाएको भिडियो
बिओपीपती देउजाले प्राप्त गरेपनी " यास्ता यास्ता भिडियोले मेरो कसैले
केही गर्न सक्दैन भन्दै हिडेकाछन ।
पटक पटक विभिन्न संचारमाध्यममा
समाचार आइरहनदा पनि देउजालाइ
कसैले केही गर्न नसकेकोकारण देउजा
बाट जब देखावटीरुपमा अनुगमन आउने दिन सबै तस्करहरुलाइ फोन गरेर रोकिन्छ । प्रश्न यो उठछ । बिओपी
बरैनिया केम्प भित्र तस्करहरु संगको क्रीयाकलाप
को भिडियो र बरैनिया बाट
तस्करी भइरहेको लाइभ भिडियो माथिको तिनै प्रमुखले देखेपनि बरैनिया
बाट तस्करी नरोक्नुको कारण के हो
प्रश्न खडा हुन्छ ? शस्त्रप्रहरी प्रमुखहरु
मौन किनछन " प्रश्न खडा हुन्छ " बरैनियामा रोकिएको तस्करी देउजाको पालामा सुरुभएकोछ ।


