बाराको सिसहनियामा चक्काजाम

वीरगंज, ३ भदौ । 
मृतकका परिवारजनले आज बिहान क्षतिपूर्तीको माग गर्दै राजमार्गमा चक्काजाम गरेको छ । 
वीरगंज–कलैया सडकखण्डको सिसहनिया चोकमा आज विहान ३ घण्टा चक्का जाम गरिएको हो ।
कलैया उपमहानगरपालिका वडा नं २५ सिसहनियाका मृतक गणेश प्रसाद पटेलको परिवारले तीन घण्टा चक्का जाम गर्दे क्षतिपूर्तिको माग गरेका थिए ।
कलैयाका नगरप्रमुख विनोद साह र प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले क्षतिपूर्ती दिलाउने प्रतिबद्धता जनाएपछि चक्काजाम खुलेको थियो ।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?