पर्सामा दुई युवाको अध्यक्षतामा जसपाको क्षेत्रीय समितिहरु गठन

मधेसखबर
वीरगन्ज ,१४ भदो: पर्साको प्रदेशभा निर्वाचन क्षेत्र ३ को क र ख मा जनता समाजवादी पार्टीको क्षेत्रीय समिति गठन भएको छ ।

मङ्लगबार पोखरीयामा सम्पन्न जसपाको भलाले क मा उपेन्द्र यादव र ख मा पवन सिंहको अध्यक्षतामा छुट्टाछुट्टै ४१ सदस्यीय क्षेत्रीय समिति गठन गरेको हो । जसपाका प्रतिनिधि सभा  क्षेत्रीय अध्यक्ष  नागेन्द्र यादवको अध्यक्षतामा भएको भेलामा  प्रमुख अतिथि सांसद  हरिनारायण रौनियार , जसपा केन्द्रिय सदस्य  जनार्दन यादव, फिरोज मन्सुर , सह इन्चार्ज महाराज यादव, पार्टीका  नेता सुरेन्द्र प्रसाद कुर्मी , केन्द्रिय परिषद सदस्य  शिवजी सोनी , जिल्ला सचीव तबरेज अहमद,जिल्ला सदस्य रमेश साह तेलि , युवा नेता गोपि यादव, लगायतको सहभागीता रहेको थियो ।

The post पर्सामा दुई युवाको अध्यक्षतामा जसपाको क्षेत्रीय समितिहरु गठन appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?