वीरगंज महानगरपालिकाको आव २०८०/८१ को बजेट करीब साढे तीन अर्ब

वीरगंज, ६ असार । वीरगंज महानगरपालिकाको १३औं नगरसभामा उपप्रमुख इम्तियाज आलमले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३ अर्ब २१ करोड ३५ लाख ४४ हजार बजेट पेश गरेका छन् ।
चालुतर्पm रू २ अर्ब ४८ करोड ८५ लाख ५ हजार अर्थात ७७ प्रतिशत र पूँजीगत तर्पm ६८ करोड ८७ लाख १५ हजार अर्थात २२ प्रतिशत बजेट विनियोजन गरिएको छ । यस्तै वित्तीय व्यवस्था तर्पm ३ करोड ६३ लाख २४ हजार अर्थात १ प्रतिशत बजेट छुट्याएको छ ।
बजेटमा शिक्षा, खानेपानी तथा सरसफाई, आधारभूत स्वास्थ्य सेवा, यातायात पूर्वाधार क्षेत्र, खेलकुद क्ष्Fेत्रलाई प्राथमिकता दिइएको छ । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?