आईपिएलमा आज दिल्ली र गुजराज भिड्दै

वीरगन्ज ,२१चैत: भारतमा जारी इण्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा मंगलबार दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच खेल हुदैछ ।

यी दुई बिचकाे खेल दिल्लीकाे अरुण जेट्ली स्टेडियममा बेलुकी पाैने ८बजेदेखि सुरु हुनेछ ।

यसअघि साेमबार राति भएकाे खेलमा चेन्नई सुपर किंग्सले लखनउ सुपर जायन्ट्सलाई १२ रनले पराजित गरेको छ ।
जितका लागि २ सय १८ रन पछ्याउने क्रममा लखनउले २० ओभरमा ७ विकेट गुमाएर २ सय ५ रन मात्र बनाएपछि खेल चेन्नइले जितेकाे हाे ।

The post आईपिएलमा आज दिल्ली र गुजराज भिड्दै appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?