बारा १५ चैत / बाराको विश्रामपुर गाउँपालिकाको विवाद टुङ्गो लागेकोछ ।
चैत १ गते भएको गाउँसभालाइ अबैधानिक
रहेको भन्दै वडा न २'३'४' र ५ का अध्यक्ष र केही सदस्यहरुले बिरोध गर्दैआइहेको थियो । गाउँपालिकामा ताला लगाउने समेत प्रयास समेत गरेकाथियो । सोही क्रममा आज कार्यपालिकाको बैठक बसी बजेट रुपान्तरण गरि सोही चैत १ गतेको गाउँसभा
लाई पुन निरन्तरता दइ सहमतिभइ विवाद टुङ्गो लागेको सुचना आधिकारी देव मंडलले बताए । यस विषय मा वडा अध्यक्ष अमिरी प्रसाद गुप्ता लगाएत संग अन्तर्वार्ता लिन खोज्दा भोलि दिन्छु भन्दै भागेकाथियो । बैठकमा गापा अध्यक्ष उपाध्यक्ष लगाएत सम्पूर्ण जनप्रतिनिधि सदस्य कार्यपालिका सदस्य गापा कर्मचारी नेपाल प्रहरी सशस्त्र प्रहरी पत्रकार लगाएतका उपस्थिति रहेकोथियो ।
