बिओपी बरैनिया बाराको कमान्डर सशस्त्र प्रहरी
निरिक्षक राज कुमार पण्डीत क्षेत्रीको सरुवा भएकोछ ।
क्षेत्री सशस्त्र प्रहरी १२ न गण बारा बाट बरैनिया बिओपी
मा आएकाहुन । क्षेत्रीको लगभग तीन महिना पछी उनको सशस्त्र प्रहरी १३ न गण पर्सामा सरुवा भएकाछन । उन विदाइ भब्य रुमा गरेकाछन । त्यतै कुरिन टाँर चितवन
बाट बिओपी बरैनियामा आउनुभएका सशस्त्र प्रहरी निरिक्षक दिनेश देउजालाइ भब्य स्वागत भएकोछ।