बारा क्षेत्र ४ का उम्मेदवार श्रेष्ठ र सोनलद्वारा घरदैलो जारी


मधेसखबर
२८ कार्तिक २०७९, वीरगञ्ज : बारा क्षेत्र नम्बर ४ मा पर्ने परवानीपुर गाउँपालिका वडा नम्बर २ रामपुर टोकनी मुसहरी टोल मा घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।

बारा क्षेत्र नम्बर ४ का प्रतिनिधीसभा सदस्य उम्मेदवार कृष्णा बहादुर श्रेष्ठ (किसानं) र ४ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार जितेन्द्र सोनलले उतm टोल लगायतका स्थानमा घरदैलो गरेका हुन् ।

मतदातासंगको भेटघाटका क्रममा उम्मेदवार सोनलले विगतको पाँच वर्षको कार्याकालमा आ आफनो क्षेत्रमा गरेका कामको मुल्यांकन गरेर मत दिन आग्रह समेत गरेका हुन् ।

The post बारा क्षेत्र ४ का उम्मेदवार श्रेष्ठ र सोनलद्वारा घरदैलो जारी appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?