बारा २६ कार्तिक / मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा बाराको क्षेत्र न ४ मा बीच प्रतिस्पर्धा चलिरहेको बेला प्रतिनिधि सभाका स्वतन्त्र उमेदवार इच्छा बहादुर वाग्ले र पाँच दलिय गठबन्धनका साझा उमेदवार जितेन्द्र सोनलले अग्रता पाएकाछन । हाम्रा ग्रामीण संवदाताका अनुसार किसान श्रेष्ठ र इच्छा बहादुर वाग्ले बिच चलिरहेका कडा प्रतिस्पर्धा एकाएक वाग्लेले अग्रता पाएकाछन । संवदाताको अनुसार क्षेत्र का जितपुर सिमारा " परवानिपुर " फेटा कलैया " प्रसौनी " विश्रामपुर लगाएतका नपा र गापा को जनताले प्रतिनिधि सभामा वाग्ले र प्रदेश सभा ( ख ) मा सोनल लाई साथ दिने जनाएकाछन ।
