महाछठ पर्वको पावन अवसरमा न्युज खोज तलाश मिडिया को सस्थाँपक एवँम प्रकाशक / सरार्फ द्वारा साडि वितरण



बारा १२ कार्तिक / हिन्दुधर्मलम्बीको महानपर्व महाछठको 

पावन अवसरमा न्युज खोज तलाश मिडियाको  सस्थाँपक एवँम प्रकाशक / निर्देशक भरत सरार्फ द्वारा हरेक बर्ष झै यस बर्ष पनि एकल महिला जेष्ठ महिलाहरुमा 

 साडि  वितरण गरिएकोछ  । सेवा नै धर्म हो भावनाको साथ विभिन्न सहयोगि हातहरुबाट संकलन गरिएको 

साडीहरु महाछठ पर्वको अवसरमा बारा पर्साको विभिन्न टोलहरुमा एकल महिला जेष्ठ महिला अती गरिबहरुलाइ खोजी खजी उहाहरुको घरदैलो बाटो घाटो मठ मंदिरमा गई निस्वार्थ भावनको साथ साडिहरु  वितरण गरिएकोछ ।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?