५ लाख बराबरको पटका बरामद गरी नष्ट

वीरगंज, ६ कात्तिक । जिल्ला प्रहरी कार्यालय, बाराले विभिन्न मिति र समयमा बरामद गरेको ५ लाख मूल्य बराबरको पटाका बरामद गरी नष्ट गरेको छ । 
भारतबाट नेपाल भित्रिएको ५ लाख मूल्य बराबरको पटाका आज नष्ट गरिएको जिप्रका, बाराले जनाएको छ । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?