भोजपुरी सिनेमा " संगतिया " यही भदौ १८ गते प्रदर्शन हुन्दैछ ।

थारु भाषामा अपार सफलताको पछि अब भोजपुरीमा 
" संङहतीया" यही भदौ १८ गते सनिबार बिरगंजको त्रिमुती सिनेमा हाँलमा  प्रदर्सन हुन्दैछ । निर्माता थन ब थारु र 
किशोर चौधरीको निर्देशनमा भोजपुरी नायक " सिंघम भरत सरार्फ " अर्चना चौधरी " जितेन्द्र महतो " शोभा चौधरी" चित्र धामी लगाएतको अभिनय देखन सकिनेछ ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?