सशस्त्र प्रहरी र नेपाल प्रहरी को संयुक्त टोलिले श्रोत न खुलेको ९ लाख ५० हजार भारु नोट समेत दुई जनापक्राउ ।



बारा २० चैत / सशस्त्र प्रहरी र नेपाल प्रहरी को सयुक्त टोलिले श्रोत न खुलेको ९ लाख ५० हजार भारतिय रुपैया समेत दुई जनालाइ पक्राउ गरेकाछन । सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म मटिहर्वा को सशस्त्र प्रहरी नायव उपरीक्षक ( डिएसपी ) भवराज कटुवाल को टोलि र सिमा प्रहरी चौकी मटिहर्वा 
बाट खटिएको नेपाल प्रहरी को  संयुक्त टोलिले चेकजाच गर्ने क्रममा नेपाल  बाट भारत तर्फ जान्दै गरेको म प्र ०३-२५ प ३९३६ नम्बर 
को मोटरसाइकलमा सवार पचरौता न पा वडा न ३ बस्ने 
बर्ष ३२को श्याम बाबू र बर्ष २२ को भुलन पटेलको साथ
बाट ५०० सय भारु को दरले १९०० थान फेलापरेकोले कुनै श्रोत खुलावन नसकेकोले हुण्डीको रकम हुनसक्ने संका निजहरुलाइ नियन्त्रणमा अनुसन्धान प्रक्रिया भइरहेको सशस्त्र प्रहरी बल मटिहर्वा गुल्मले जाकारी दिए ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?