शिवम् आर फिल्म्स द्वारा निर्मित, एक ऐसा परवरिश , भोजपुरी चलचित्र प्रदर्सनमा आउने भएकाछन



बिरगंज ०१ फागुण / शिवम् आर फिल्म्स द्वारा निर्मित, एक ऐसा परवरिश , भोजपुरी चलचित्र प्रदर्सनमा आउने भएकाछन । पत्रकार महासंघ को सभाहल मा पत्रकार समेल गरि यो चलचित्र एक समाजिक रहेको निर्माता शिव प्रसाद कुर्मिले बताए । चलचित्र  को छयाँकन नेपालकै मधेसका जिल्लाहरुमा गरेका कुर्मीले बताए । आउने शुक्रबार ४ गते त्रिमुर्ति सिनेमा हल बिरगंजमा हुने बताए । सिनेमा स्कोप रहेको चलचित्र ३५ लाखको लगतमा तैयारी भएको उनले बताए । निर्देशन सुनिल तिवारी रहेछ भने कलाकारहरु , दशरथ दीवाना , सौम्या पोखरेल, शिव प्र कुर्मी,सीमा गुप्ता, दीपनारायण शर्मा, सुनिता शर्मा,मुखलाल प्रसाद,राम यादव, खुशी रौनियार ,अरमान बाबू, ज्ञानेंद्र सिंह, गिरी बाबा,  बिक्रम राठौर, रिंकू कुमारी, सादाशंकर पटेल, सीता देवी, विजय शर्मा, बीरेंद्र कलवार, आराफात देवान, गरीबनाथ,(बाल कलाकार,जिगर बाबू,  सिद्धार्थ तिवारी, शिवांश, D,A,J,A ,सागर कुमार ) लेखक:-  कृष्णा हमराही मैकोप:-  देव शर्मा , मोनू सिंह डी ओ पी:-  अरबिंद शर्मा 
मारधाड:- मिलन श्रेष्ठ नृत्य :- अरमान बाबू ,सुरेश चौधरी 
एडिटर:- सुरेश चौधरी गीत:-  सुरेश सावंरिया ,बिनोद ब्यास संगीत :- चंदन जी ध्वनि संपादन:- महावीर स्टूडियो, स्वर:-  इंदु सोनाली , शेक सरफुदिन ,   हरिशंकर मिश्रा, अरविंद लाल यादव, गोलू शुक्ला,बबीता वंदना, गीतांशी तिवारी रहेको निर्माता कुर्मीले बताए । 
 
 




 भोज

 

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?