बारामा स्वतन्त्र उम्मेदवार कलवार विजयी

मधेसखबर
वीरगन्ज ,०८ मंसिर :बारा क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवार शारदा शंकर कलवार पुनः निर्वाचित भएका छन्।

कलवारले ९ हजार २९५ मत पाउँदा उनका निकटम प्रतिद्वन्दी जसपा एमाले गठबन्धनका उम्मेदवार बलबिर चौधरीले ६ हजार ८६७ मत पाए ।

२००७४ काे निर्वाचनमा कलवार जसपाबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

The post बारामा स्वतन्त्र उम्मेदवार कलवार विजयी appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?