बारा निर्वाचन क्षेत्र न ४ मा चुनावी दौरमा राप्रपा संगसंगै





 


बारा २९ कार्तिक / मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव बारा क्षेत्र न ४ मा रोमाञ्चक बन्दै गएकोछ । 

चुनावी मैदानको दौरको क्रममा राप्रपाले तेज गति लिएकाछन । राप्रपा का प्रतिनिधिसभाको सदस्य जलिल देवान क्षेत्रकै विभिन्न स्थानहरुबाट जनताको साथ र समर्थन  पाएकाछन । सोही क्रममा विश्रामपुरको वडा न ५ इटियाही मा एक कार्यक्रम बिच स्थानीयहरुको समर्थन पाउनको साथै राप्रपा को प्रतिनिधिसभा सदस्य जलिल देवानलाई साथ दिने स्थानीयले बताए । प्रदेशसभा सदस्य ( क ) राम कुमार जर्का मगर र ( ख ) बाट दिपेन्द्र कुमार कलवारले आ आफ्ना एरियाबाट तिब्रता पाएकाछन । 

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?