पर्सा ३ (क) मा काँग्रेसका बागी मनाेज यादवकाे उम्मेदवारी फिर्ता

मधेसखबर
वीरगन्ज ,२६ असाेज : पर्साकाे निर्वाचन क्षेत्र नम्बर ३ काे (क) मा सत्ता गठबन्धनबाट विद्राेह गरेर स्वतन्त्र उम्मेदवारी दिएका नेपाली काँग्रेसका नेता मनाेज यादवले उम्मेदवारी फिर्ता लिएका छन् ।

सत्ता गठबन्धनमा पर्सा क्षेत्र नम्बर ३ काे (क) नेकपा माओवादी केन्द्रकाे भागमा परेकाे छ । माओवादीबाट याे क्षेत्रमा छाेटेलाल यादवले उम्मेदवारी दिएका छन् ।

बुधबार उम्मेदवारी फिर्ता लिदै काँग्रेस नेता मनाेज यादवले गठबन्धनका साझा उम्मेदवार छाेटेलाल यादवलाई समर्थन गरेकाे बताएका छन् ।

The post पर्सा ३ (क) मा काँग्रेसका बागी मनाेज यादवकाे उम्मेदवारी फिर्ता appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?