
वीरगंज । पर्साको क्षेत्र नम्बर ३ मा लोसपाबाट सङ्घीय सांसदमा पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो को एकल नाम सिफारिस भएको छ ।
लोसपा पर्सा क्षेत्र नम्बर ३ को आज पोखरीयाको शिव मन्दिरमा सम्पन्न क्षेत्रिय भेलाले सर्वसम्मतबाट राजेन्द्र महतोलाई एकल उम्मेदवार सिफारिस गरेको पार्टीका प्रदेश सदस्य मालती कुशवाहाले जानकारी दिनुभयो ।
त्यसैगरी क्षेत्र नम्बर ३ को प्रदेश तर्फ क मा शिवपुजन साह, र ख मा निजामोद्दिन समानी, मालती कुशवाहाको नाम सिफारिस गरेको छ ।
Tags:
news